विशाल नेपाल बनाउन ‘गोर्खाज’को योगदान

काठमाडौं । वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीद्वारा लिखित ‘सुगौली सन्धि र नेपालमा नागरिकता ब्रिटिस गोर्खाको वंशजको नागरिकता निरन्तरता’ नामक पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा खासगरी विशाल नेपाल बनाउनका लागि ‘गोर्खाज’को भूमिका, उनीहरुलाई बेलायत सरकारले आवासीय भिसा मात्र दिएको हुनाले नेपाली नागरिकता दिन निरन्तरता दिनुपर्ने, गोर्खाजको तलबभत्ता सिधै नेपाल राष्ट्र बैंकमा आउने व्यवस्था गर्नुपर्ने र … Continue reading विशाल नेपाल बनाउन ‘गोर्खाज’को योगदान